काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले भारत र पाकिस्तानको युद्धको चपेटामा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शिशिर खनालले कश्मीरमा भएको आतंकवादी हमलाप्रति पार्टीका तर्फबाट कडा निन्दा गर्दै त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको उद्धारका लागि पहल गर्न माग गरेका हुन् । पाकिस्तानमा अध्यनरत ८०…