भारत र पाकिस्तानबीचको युद्धमा नेपाल समयमै गम्भीर बनोस् -सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत रपाकिस्तानबीचको युद्धमा नेपाल सरकार समयमै गम्भीर बन्न आवश्यक रहेको औंल्याएका छन् । बुधबार बसेको संसद बैठकमा सांसद गौतमले भने, ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालिन र दीर्घकालिन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै…

Logo