काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले सह-महामन्त्री पदबाट राजीनामा दिएको एक महिना वितिसक्दा पनि अनिर्णीत बनेको छ । गत चैत १८ गते सभापति रवि लामिछाने आफ्नो जिम्मेवारीमा फर्किएको दिन पार्टीको केन्द्रीय समितिमा उनले पार्टीभित्र पदको दायित्व वहन गर्न नसक्ने व्यक्तिले राजीनामाका लागि सोच्न निर्देशन दिएपछि सोही दिन श्रेष्ठले ‘एक व्यक्ति एक पद’…