रेशम चौधरी पक्राउको विषयले सदनमा हलचल, नाउपा र जनमतले दिए सरकार छाड्ने चेतावनी

काठमाडौं । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको विषयमा नाउपाका सांसदहरुले गृहमन्त्रीदेखि प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा नाउपाका सांसदहरुले संरक्षक चौधरीलाई पक्राउ गरेको विषयमा प्रधानमन्त्रीले जवाफ दिएनन् भने सदन अवरुद्ध गर्नेदेखि सरकारबाट बाहिरिनेसम्म चेतावनी दिएका हुन् । नाउपाका सांसद लालविर चौधरीले सदनमा बोल्दै सरकार छाड्ने चेतावनी…

Logo