निजी विद्यालयलाई गुठीमा लैजान गोप्य सहमति, सञ्चालकहरु भन्छन्- सरकारले धोका दिँदैन

काठमाडौं । संसद्को शिक्षा समितिअन्तर्गतको उपमसमितिले विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकेको छ । १६३ दफा रहेको विधेयकमा एक हजार ७५८ वटा संशोधन परेका थिए । जसमध्य निजी विद्यालयलाई गुठीमा लैजानुपर्ने बुँदा पनि संशोधनमा परेको थियो । उपसमितिमा भएको शिक्षा विधेयकको दफावार छलफलमा निजी विद्यालयलाई अनिवार्य रुपमा गुठीमा लैजाने गरी कानुन बनाउन संसदीय उपसमितिमा सहमति…

Logo