शिक्षा क्षेत्रका लागि सरकारले के-के ल्यायो नीति तथा कार्यक्रम ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उक्त नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । यस वर्षको नीति तथा कार्यक्रममा शिक्षालाई प्रविधिमैत्री बनाउँदै सिपसँग जोडर रोजगारीको वातावरण सिर्जना गर्ने तर्फ जोड दिएको देखिन्छ । त्यसैगरी…

Logo