आन्दोलनमय काठमाडौंः उपत्यका बाहिरबाट पनि झिकाइयो सुरक्षाकर्मी, आज यी स्थानमा सडक डाइभर्सन गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै बल्खुमा प्रदर्शन गर्दैछ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न अनुमति मागे पनि शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूको जारी प्रदर्शनका कारण उसलाई बल्खुको स्थान तोकिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ । संवैधानिक…

Logo