काठमाडौं । नेपालमा फस्टाउँदै गएको व्यवसायको रूपमा हेरिएको मदिरा उद्योग पनि संकटको अवस्थाबाट गुज्रिरहेको पाइएको छ । विदेशी रक्सीको बढ्दो आयात र स्वदेशी उत्पादित रक्सीको माग घट्दो क्रममा रहँदा नेपाली मदिरा उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएको हो । आर्थिक संकटको चपेटा भोगिरहेकाे नेपाली मदिराको बिक्रीमा कमी आएसँगै व्यवसायीलाई बैंकको साँवा ब्याजले पिरोल्न थालेको बुझिएको…