क्यान प्रवक्तालाई प्रश्न- एनपीएल विजेता टोलीले अझै किन पाएनन् पुरस्कार रकम ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाली क्रिकेट इतिहासमै पहिलोपटक सबैभन्दा ठूलो फ्रेञ्जाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) भव्य रुपमा सम्पन्न भएको झण्डै चार महिना वितिसकेको छ । तर, विजेता टोलीले अहिलेसम्म पुरस्कार रकम पाएको छैन । यस विषयमा बुझ्दा क्यानका प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टिमसँग आर्थिक लेनदेनको कुरा बाँकी रहेकाले विजेता टिमले पुरस्कार…

Logo