कुशल र आशिफको ब्याटिङ चम्किँदा कुवेतमाथि सानदार जित

काठमाडौं । नेपालले हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा नेपालले कुवेतमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो ।  कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।…

Logo