काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने उर्जामन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कालाई सरकारबाट फिर्ता बोलाउन नेपाली कांग्रेसलाई चुनौती दिएका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि ‘गोहीको जस्तो आँसु नझार्न’ भन्दै कटाक्ष गरेका शाहीले भनेका छन्, ‘"आफै झाँक्री आफै बोक्सी " कांग्रेस महामन्त्री गगन…