उज्यालोका नायकको अँध्यारो बिदाई, यस्तो छ कुलमानलाई हटाउन सरकारले खर्चेको ८ महिना !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल पूरा हुनु अगावै रातारात पदमुक्त गरिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकबाट ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई पदमुक्त गरिएपछि उनको पक्षमा कतिपयले सामाजिक सञ्जालबाट विरोध गरे भने रास्वपाकी नेतृ सुमना श्रेष्ठलगायत आम सर्वसाधारणले सडकमै उत्रिएर विरोध प्रद्धर्शन गरेका थिए ।…

Logo