काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पाथीभरामा केवलकार निर्माणमा देखिएको समस्या समाधान गर्न थालिएको वार्ता कहाँसम्म पुग्यो भनेर जानकारी माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले यस विषयमा सरकारको जवाफ खोजेका हुन् । सो क्रममा स्थानीयको संस्कृति संरक्षण गर्न उनले माग गरे । सांसद पौडेलले निजी क्षेत्रलाई काम गर्न…