ग्यासको विकल्प बन्दै इन्डक्सन, रिप्लेसको सम्भावना कति ?

काठमाडौं । नेपालमा इलेक्ट्रिक सामानको प्रयोगले व्यापकता पाइराख्दा खाना पकाउने चुलो पनि बिस्तारै इलेक्ट्रिकमा कन्भर्ट हुन थालेको छ । इन्डक्सन चुलोबाट कम ऊर्जा खर्चिनुका साथै बजारमा उचित मूल्यमा उपलब्ध हुनाले उपभोक्ताबीच यसले प्राथमिकता पाउँदै गएको हो । अहिले ग्याससँगै सबैको भान्सामा इलेक्ट्रिक चुलो हुन थालिसकेको अवस्थामा यसको बजार माग पनि बढ्दो रहेको व्यवसायीहरू बताउँछन् ।…

Logo