अमेरिकाले फिर्ता गरेका ८ नेपालीलाई मानव बेचबिखन ब्युरोमा जिम्मा लगाइयो [नामावलीसहित]

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ८ जना नेपाली स्वदेश आइपुगेका छन् । बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी–२३ जहाजले उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ । अमेरिकाले फर्काइ दिएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन्…

Logo