उथलपुथलको वर्ष २०८२ [भिडियाे]

काठमाडौं । विसं २०८२ नेपालको राजनीतिक इतिहासमा एक असाधारण परिवर्तन, अस्थिरता र नयाँ शक्तिको उदय भएको वर्षको रुपमा दर्ज हुनेछ । यस वर्ष घटेका घटनाक्रमहरुले नेपालको राजनीति, समाज, अर्थतन्त्र र समग्र विदेश नीतिमा नै दीर्घकालिन असर पार्नेछन् । अनौठो जेनजी आन्दोलन, अस्वभाविक चुनावी परिणाम, अपेक्षित नेतृत्व परिवर्तन र अन्योलग्रस्त विदेश नीति र कमजोर अर्थतन्त्र यस…

Logo