काठमाडौं । अस्ट्रेलियाका म्याट रोस नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईको उपस्थितिमा रोसले एक वर्षको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उनको नेतृत्वमा नेपाली फुटबलले गति लिने एन्फाको विश्वास छ । ४७ वर्षीय रोससँग यूईएफए प्रो लाइसेन्स छ । यसअघि, उनले…