काठमाडौं । न्युजिल्याण्डका वील योङले च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कराँचीस्थित नेशनल बैंक स्टेडियममा टस हारेर ब्याटिङ निम्तो पाएको न्युजिल्याण्डका लागि योङले ५६ बलमा ५ चौका र एक छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् । यो नवौं संस्करणको प्रतियोगितामा पहिलो अर्धशतक हो । हाल न्युजिल्याण्डले १७ ओभरमा ३…