१० अर्ब बढी लागतको बुढीगंगा जलविद्युत आयोजना अझै अन्योलमा, अर्थले किन दिएन बजेट पत्र ?

काठमाडौं । नेपालकै ठुलो जलविद्युत आयोजना बुढीगंगा जलविद्युत आयोजनाको निर्माण कार्य अन्योलमा परेको छ । लामोसमय अगाडिदेखि नै चर्चामा आएको अछामस्थित बुढीगंगा जलविद्युत आयोजनाको निर्माण अझै सुरु हुने छाँटकाँट नदेखिएको हो । सरकारले एक दशक अगाडि नै आयोजनाका लागि भनेर अध्ययन सुरु गरेको भएतापनि आयोजनामा कुनै ठोस विकास देखिँदैन, न त निर्माण काम सुरु गर्ने…

Logo