काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा रहेका नेपालीहरु धमाधम नेपाल फर्काउन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्न लागेको बताएका हुन् । उनले भने, ‘विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव, समानता, स्वतन्त्रता र…