नेपालमा अहिले विराटनगर र चितवनमा गरी दुईवटा टायर उद्योग सञ्चालनमा छन् । जसबाट दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र ट्र्याक्टरको टायर उत्पादन हुन्छ । उक्त उद्योगबाट दुई र तीन पाङ्ग्रेका मासिक ४० हजारसम्म र ट्र्याक्टरका ठूला ९ सय र साना ८ हजार वटा टायरको उत्पादन भइरहेको छ । अहिलेको तथ्यांकलाई हेर्ने हो भने नेपालमा ९० प्रतिशत…