नेपालले हरायो कीर्गिस्तानलाई

काठमाडौं । घरेलु टोली नेपालले फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज साँझ दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानमाथि नेपालले १-० को जित दर्ता गरेको हो । नेपालको जितमा विमला चौधरीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । सविता रानामगरको क्रस पासको सदुपयोग गर्दै खेलको नवौं मिनेटमा चौधरीले हेडमार्फत गोल…

Logo