प्रतिनिधिसभा विवादः अध्ययन गरेर निर्णय गरिने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेपछि स्थगन भएको बैठक केही बेरअघि पुनः सुरु भएको छ । सभामुख देवराज घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि बैठक सुरु भएको हो । सत्तापक्षका सांसदलाई बोल्न दिइएको…

Logo