रवि लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा नचलाएपछि छानविन समिति गठन

काठमाडौं । साहारा चितवन सहरकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा नचलाएका चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानविन हुने भएको छ । जिल्ला प्रहरीले लामिछानेलाई दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालय चितवनले उनको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेकको संलग्नता…

Logo