पाथीभरा घटनामा प्रहरीले गरेको दमनप्रति जसपाकाे आपत्ति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाथीभरा घटनामा प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएको छ । गत शनिबार देखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकले शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले लाठी प्रहार, पक्राउ जस्ता कूकृति गरिरहेको भन्दै सरकारलाई अविलम्ब त्यो आन्दोलनलाई वार्ता र संवाद मार्फत निष्कर्षमा पुर्याउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।…

Logo