काठमाडौं । नेपाली क्रिकेटका स्टार दीपेन्द्रसिंह ऐरी, आइसीसीको टि२० अलराउन्डर वरियतामा दोस्रो स्थानमा छन् । या भनौं टि२० अलराउन्डरमा उनी भारतका हार्दिक पाण्ड्यापछि उनी नै विश्वका उत्कृष्ट अलराउन्डर हुन् । उनी गेम चेञ्चर हुन्, जस्तोसुकै अवस्थामा टोलीलाई जिताउने ताकत राख्छन् । टि२० क्रिकेटमा उनले ९ बलमै हानेको अर्धशतकको दूर्लभ रेकर्ड विश्व क्रिकेटका हस्तीहरुले तोड्न सकेका…