नेपाल पहिलो खेलमै नेदरल्याण्ड्ससँग स्तब्ध

काठमाडौं । घरेलु टोली नेपाल त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा पाहुना टोली नेदरल्याण्ड्ससँग पहिलो खेलमै पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग नेपाल २० रनले स्तब्ध भएको हो । नेदरल्याण्ड्सले जितका लागि दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रनमै रोकिएको हो । नेपालका लागि ओपनर सिता…

Logo