बहुमतले फिर्ता भयो आर्थिक विधेयक, वर्षमान पुनको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बहुमतले फिर्ता भएको छ ।अर्थ समितिका सभापति सन्तोष चालिसेले सर्वसम्मतिबाट विधेयक फिर्ता गराउने प्रयास गरे पनि असफल भएपछि बहुमतले उक्त विधेयक समितिबाट फिर्ता भएको हो । विधेयक समितिमा विचाराधीन रहेकै बेला सरकारले अध्यादेश ल्याएको थियो । कांग्रेस र एमालेका सांसदहरू विधेयक फिर्ता गर्ने…

Logo