काठमाडौं । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोमबार मोरङ अदालतले पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । वरिष्ठ कृषि अधिकृतबाट अवकाश प्राप्त सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने…