सहकारी ठगी प्रकरणः पूर्वडीआईजी जोशीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिँदै

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौँ ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो । जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको थियो…

Logo