निवासबाटै पक्राउ परेका पूर्वमन्त्री अधिकारीले भने- अनुसन्धानलाई सघाउन हिँडे

काठमाडौं । नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् । आइतबार अपरान्ह विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म अनुसन्धानलाई सघाउन हिँडेको हुँ ।’ अधिकारीलाई आजै काठमाडौँ ल्याइँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङमा…

Logo