काठमाडौं । मानव तस्करीको गम्भीर आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमालेले कारबाही गरेको छ । आरोप लागेसँगै मन्त्री पदबाट राजीनामा दिइसकेका एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकारीले आफूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरि पाउँ भन्दै निवेदन बुझाएका थिए । सोहीबमोजिम पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गर्दै…