दीपक मनाङेले भने – फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु

काठमाडौँ । सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले यस्तो बताएका हुन् । पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् । आफू सम्पर्कविहीन…

Logo