एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति र सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय संयन्त्रलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार…

Logo