सिमसिमे झरीमा रुझेको काठमाडौं [फोटोफिचर]

काठमाडौं । काठमाडौंलगायतका विभिन्न जिल्लामा सामान्य पानी परिरहेको छ । तिहारको रमझम अझै नसकिएको र आज सार्वजनिक बिदा भएका कारण बजारमा खासै चहलपहल छैन । मान्छेहरूको आवागमन नहुँदा अधिकांश पसलका सटरहरू बन्द छन् । यस्तो अवस्थामा झरी वर्षिँदा काठमाडौंमा निकै चिसोको अनुभूति पनि भइरहेको छ । झरीका कारण काठमाडौंको दृश्य निकै रमाइलो र मनमोहक देखिएता…

Logo