काठमाडौँ । मुलुकको परराष्ट्रमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेलगत्तै ‘नेपाल पहिलो’ भन्ने विदेश नीतिअन्तर्गत आफूले काम गर्ने बताएकी डा. आरजू राणा देउवा आइतबार भारतको औपचारिक भ्रमणमा दिल्ली प्रस्थान गरिन् । दिल्लीमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, आफ्ना समकक्षी अर्थात् विदेशमन्त्री डा. एस जयशंकर र विदेशसचिव विक्रम मिश्रीलगायतसँग भेटघाट गरिन् । अघिल्लो…