सञ्चार क्षेत्रको पुरानो नीति र ढाँचा परिवर्तन गर्न आवश्यक छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचनाको हकलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार राष्ट्रिय सूचना दिवसको अवसरमा बोल्दै मन्त्री गुरुङले सूचना र सञ्चारको क्षेत्रमा सरकारले धेरै काम गर्न बाँकी रहेको बताएका हुन् । उनले भने, ‘सूचनाको हक सम्बन्धिको ग्यारेन्टी त छँदै छ, तर पनि सूचनाको हकलाई व्यवस्थित गर्न…

Logo