हुम्लामा जीप दुर्घटना, पाँच जना घाइते

मुगु । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार बोलेरो जीप दुर्घटना भएको छ । बुधबार बिहान ८ बजेको समयमा जीप दुर्घटना हुँदा पाँच जना सख्त घाइते भएका छन् । कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खादेखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी…

Logo