राज्यले गर्व गर्न सक्ने ठाउँ राखेर नाडा अटो शोको आयोजना हुनेछः महासचिव सुरेन्द्रकुमार उप्रेती

नाडा अटोमोबाइल्स एशाेसिएशन अफ नेपाल (नाडा)का महासचिव हुन्, सुरेन्द्रकुमार उप्रेती । एसटीसी ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका उप्रेती सक्रिय युवा व्यवसायीका रूपमा पनि चिनिन्छन् । अटो क्षेत्रलाई सरकारले हेर्न दृष्टिकोण बदले अटोमोबाइलकै माध्यबाट अर्थतन्त्रमासमेत महत्त्वपूर्ण योगदान पुग्ने उनी बताउँछन् । यस क्षेत्रको स्पष्ट नीति नियम नहुँदा व्यवसायीले ठुलो समस्या भोग्नु परेको उप्रेतीले बताए । यसैबीचमा नाडाले…

Logo