बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले मुद्दति खाताको निक्षेप ब्याजदर घटाएका छन् । आगामी भदौका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् । बैंकहरूले भदौका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४६ प्रतिशत छ । जबकि साउनका लागि वाणिज्य बैंकहरूले औसत ६.६७ प्रतिशत ब्याजदर दिइरहेका थिए । तर हिमालयन र प्राइम कमर्सियल बैंकले भने ब्याजदर बढाएका छन् । हिमालयन…

Logo