कुलमानविरुद्धको रिटमा चढेन पेशी

काठमाडौँ । अदालतले नै स्थगित सूचीमा प्रकाशन गरेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट स्थगन भएको छ । उक्त मुद्दा सुनुवाइ हुन सकेन । तत्कालीन सरकारले कुलमानलाई गरेको नियुक्तिको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले ३ वर्षअघि रिट दायर गरेका थिए । शाक्यले २०७८ भदौ १ गते सरकारविरुद्ध यो रिट दायर गरेका थिए । आज…

Logo