आज चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समिति र दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेका सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने…

Logo