गगन थापाले गरे प्रधानमन्त्री ओलीको कार्यशैलीको प्रशंसा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको प्रशंसा गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीले मिहिनेत गरेको देखिरहेको छु । हरेक काममा तालिम बजाउँदैनौं। राम्रो गर्नुहोस् भन्ने शुभकांक्षा छ ।’ तर उनले मन्त्रीहरूले भने कार्ययोजना बनाएर काम गर्नु आवश्यक रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘एक…

Logo