कर्णालीमा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री ?

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको छ । नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएर शुक्रबार नै मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको छ । सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन,…

Logo