१६ वर्षमा साढे ६ लाखले लिए ‘एनओसी’, जापानका लागि सबैभन्दा बढी

काठमाडौँ । विदेशमा अध्ययन गर्ने अनुमति पत्रको विगत १६ वर्षको तथ्यांक हेर्ने हो भने हालसम्म कूल ६ लाख ४६ हजार १९६ ले एनओसी लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, एनओसी शाखा प्रमुख नृपध्वज मगरका अनुसार २०६५ देखि २०८१ सम्म नओसी (नो अबजेक्सन लेटर) लिनेको यो संख्या निकै ठूलो हो । आर्थिक वर्ष २०८०…

Logo