त्रिशूलीमा हराएका बसको खोजी रोक्ने तयारी, भारतीय टोली फिर्ता हुने

काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन पुगेको छ । बसको खोजीमा दैनिक सयौँ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । लगातार १६ दिनदेखि सुरक्षाकर्मीहरू खोजी कार्य गर्दै आएका भए पनि पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेकाले उनीहरू आजित बनिसकेका छन् । यहाँका उद्धार टोलीलाई सहायता…

Logo