काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिमार्फत आयातका लागि ड्राफ्ट र टीटीका माध्यमबाट हुने मुद्रा सटही सुविधाको विद्यमान सीमा ३५ हजार डलरबाट ५० हजार अमेरिकी डलर कायम गरेको छ । बैंकहरूमा विदेशी मुद्राको सञ्चिती बढ्दो अवस्थामा रहेकाले विदेशी विनियममा लिएको कडा नीतिलाई बैंकले खुकुलो बनाएको हो । राष्ट्र बैंकका गभर्नर…