भाग्यले बाँचेका पाइलट शाक्यले गरे जहाज दुर्घटनाबारे यस्तो खुलासा [भिडियाे]

बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाउँदा एक मात्र जिवितै उद्धार गरिएका पाइलट मनिष शाक्यले जहाज दुर्घटनाबारे मुख खोलेका छन् । अहिले सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत रहेका पाइलट शाक्य सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेका छन् । बिहीबार पाइलट शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका हुन् । ‘करिब १०० फिटमा पुगेपछि…

Logo