विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोक मनाउँदै आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय आयोग गठन गर्ने र झण्डा आधा झुकाउने निर्णय गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन संयोजक रहेको आयोगका सदस्यहरूमा दिपुराज ज्वारचन, डा.…

Logo