बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको आज शपथ ग्रहण गर्ने भएका छन् । उनले आज बिहान ११ः११ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडामा शपथ ग्रहण गर्ने तय भएको हो । मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको…